नेशनल इन्स्योरेन्स कम्पनीको नाफा १ करोड ७० लाख

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ ।

विमा कम्पनीको यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा ६८ करोड ऋणात्मक रहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

चुक्ता पुँजीमा शून्य रकम देखाएको छ। त्यस्तैगरी जगेडा कोषमा ३८ करोड पनि ऋणत्मक छ। बीमा कोषमा ९९ करोड ८३ लाख राखेको छ ।

गत त्रैमाससम्ममा खुँद बीमाशुल्क आर्जन २६ करोड ७५ लाख, पूर्नबीमा कमिशन आय १८ हजार, लगानी कर्जा तथा अन्य आय ३ करोड ३१ लाख रहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after