कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक  र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कामना सेवा बिकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने ब्यहोरा समेत जानकारी गराइएको थियो । हाल यसले ६० बटा शाखा कार्यालय बाट आफ्नो बैंकिङ सेवा दिदैं आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after