नेपाल बैंकको लिखित नतिजा सार्वजनिक, को-को भए पास ? (नामावलीसहित)

काठमाडाैं । नेपाल बैंक लिमिटेडले विभिन्न तहका लागि गरेको विज्ञापनको लिखित नतिजा सार्वजनिक गरेको छ ।

लिखित परीक्षामा नाम निकालेका उम्मेदवारले पासपोर्ट साइजको फोटो, प्रवेशपत्र, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसहित बैंकको प्रधान कार्यालय धर्मपथमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।  हेर्नुहोस् को-को भए पास :-  

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री