Tag Archives: featured

सेञ्चुरीको वार्षिक साधारणः ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको सञ्चालक सदस्यमा विष्ट नियुक्त

काठमाडाैँ । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी विभागीय मन्त्रीस्तर निर्णयअनुसार उक्त मन्त्रालयका सहसचिव रघुराम विष्ट नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक सदस्यलाई कृषि विकास बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

पुरा पढ्नुहॊस »

९ महिनामा सिद्धार्थ बैंकले कमायो १ अर्ब ५९ करोड नाफा

काठमाडाैँ । ८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा नाफा १५ दशमलव ३७ प्रतिशतले बढीे हो । अघिल्लो वर्षको सोहि अवधिमा १ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कमाएको थियो । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा निक्षेपमा ११ दशमलव ७० प्रतिशतले …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकद्वारा हावाहुरी प्रभावित क्षेत्रका जनतालाई सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडिडत जनताका लागि सहयोग स्वरुप विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको छ । उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवल किशोर प्रसाद सिंह तथा सिद्धार्थ बैंकका …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंकको नाफा ३० प्रतिशतले बढ्यो

काठमाडाैँ । २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको ओम डेभलपमेन्ट बैंक चालु आथिृकले तेस्रो त्रैमासमा खुद मुनाफा ३४ करोड ७३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३० दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा २६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २४ अर्ब ७९ करोड ८९ लाख रुपैयाँ निक्षेप …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नाफा ३०.७५ प्रतिशतले बढ्यो

काठमाडाैँ । ८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सानिमा बैंकले चालु आथिृक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३० दशमलव ७५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब २० करोड ४७ लाख रुपैयाँ कमाएको थियो । निक्षेप तथा कर्जा चालु आथिृक वर्षको समिक्षा अवधिमा बैंकले ८५ अर्ब २६ करोड …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंकको मेरो बचत खाता संचालनमा

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौं खाता अभियान २०७६ लाई सफ बनाउने उद्देश्यले बैंकले उक्त नयाँ बचत खाता संचालनमा ल्याएको हो । बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १ सय रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्नेछ बैंकले जनाएको छ । साथै, बैंकले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ल्यायो बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता

काठमाडौं ।  सिटिजन्स बैंकले १२ औँ उत्सवका अवसरमा आफ्ना ग्राहकहरुको लागि बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले यस बचत खाता अन्तर्गत आफ्ना बचतकर्ताहरु लाई १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) सुविधा प्रदान गर्ने भएको छ । यसका साथै बैंकले ७ लाख सम्मको दुर्घटना (मृत्यू) बीमाको सुविधा प्रदान गर्ने भएको छ । बैंकले १३ औँ वर्ष प्रवेश गरेको अवसरमा सो बचत खाता योजना …

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स  र सनराइज बैंकबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र  इन्स्योरेन्सका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका सबै शाखाबाट एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ ।  

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको नाफा बढ्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले ९ महिनामा १५८ करोड नाफा कमाएको छ । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा बैंकले २०७४ चैत मसान्तको तुलनामा २१ करोडले नाफा बढाएर १५८ करोड पुर्याएको हो । २०७५ चैत मसान्तमा बैंकले १३७ करोड नाफा आर्जन गरेको थियो । बैंकले पछिल्लो ३ महिनामा १६ अर्बले निक्षेप वृद्धि गरेर एक खर्बको आँकडामा पुर्याएको छ । बैंकको कर्जा  पछिल्लो ३ महिनामा ८६ अर्बबाट बढाएर ८९ अर्ब पुर्याएको …

पुरा पढ्नुहॊस »
This will auto close after