एशियन लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स  र सनराइज बैंकबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र  इन्स्योरेन्सका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका सबै शाखाबाट एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after