काठमाडाैँ । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी विभागीय मन्त्रीस्तर निर्णयअनुसार उक्त मन्त्रालयका सहसचिव रघुराम विष्ट नियुक्त भएका छन् ।
नवनियुक्त सञ्चालक सदस्यलाई कृषि विकास बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
प्रतिकृया दिनुहॊस