Tag Archives: featured

बिदेशबाट ऋण ल्याएर लगानी गर्न गर्दै एनएमबी बैंक, ओपेक फण्डबाट फेरि २ अर्ब ल्याउँदै

काठमाडौं। एनएमबी बैंकले २ अर्बभन्दा बढि रकम विदेशी संस्थाबाट ल्याउन प्रकृया थालेको छ। बैंकले अहिलेसम्म साढे ३ अर्ब रुपैयाँ हाराहारी भित्र्याउने स्वीकृति पाइसकेको छ। यसमध्ये ५० करोड रुपैयाँ हाराहारी भित्र्याउन बाँकी छ। बैंकले नयाँ २० मिलियन डलर (दुई अर्ब रुपैयाँमाथि) का लागि अस्ट्रियाको कम्पनीसँग प्रकृया अगाडि बढाएको हो। उताको कम्पनीले ब्याज आम्दानीमा लाग्ने करका बिषयमा प्रश्न उठाएको छ। नेपालमा ब्याज आम्दानीमा १५ प्रतिशत कर लाग्छ। पैसा दिने कम्पनीले दोहोरो करका …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा संचालनमा

काठमाडौं । एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले मध्यपुर थिमी नगरपालिका वडा नं. ६ मा नयाँ शाखा संचालनमा ल्याएको छ । त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखा, चद्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकमा र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा नयाँ शाखा …

पुरा पढ्नुहॊस »

तिलगंगा आँखा अस्पताललाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तिय सहायता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ‘देखिनु नै विश्वास गर्नु हो’ भन्ने पाँचौं चरणको कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई  २४ लाख ६८ हजार ३ सय ९९ रुपैयाँ सहयोग गरेको छ । यो आर्थिक सहायता बैंकले तिलगंगा आँँखा अस्पतालको मुख्य विस्तार योजनालाई वित्तिय सहायता प्रदान गर्ने सम्बन्धमा पहिले गरेको सहमती अनुसार युएस डलर १.० मिलियन (युएस डलर १०० मिलियन) मध्येको एक हिस्सा हो । यस परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख …

पुरा पढ्नुहॊस »

धनगढीमा खुल्यो अजोड इन्स्योरेन्सको प्रादेशिक कार्यालय

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बोहराले कम्पनीले आफ्नो प्रोदेशिक शाखा कार्यलयको उद्घाटन गरेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिएका …

पुरा पढ्नुहॊस »

आईएमई जनरल इन्स्योरेन्सका संचालक प्रतापजंग पाण्डेले दिए राजिनामा

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका संचालक प्रतापजंग पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । संचालक पाण्डेले आफ्नो व्यक्तिगत कारण उल्लेख गर्दै वैशाख १० गते संचालक समिति समक्ष राजिनामा पत्र दिएका हुन् । संचालक पाण्डेले दिएको राजिनामालाई सोही दिन बसेको कम्पनीको संचालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीका नायब महाप्रबन्धक तथा कम्पनी सचिव शरण रेग्मीले जानकारी दिएका हुन् ।

पुरा पढ्नुहॊस »

पूर्णिमा विकास बैंकको नाफा ५ करोड ६७ लाख

काठमाडाैँ । ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी भएको पूर्णिमा विकास बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा बैंकले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आथिृक वर्षमा ५ करोड ६७ लाख ५८ हजार रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । निक्षेप तथा कर्जा चालू आवको तेस्रो त्रैमाससम्मा …

पुरा पढ्नुहॊस »

कन्काई विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडाैँ । कन्काई विकास बैंकले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले अन्तर्रा्ष्ट्रिय संस्था लुथरन वल्र्ड फेडेरेशनको सहकार्यमा झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं.५स्थित श्री जानकी आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्राचार्य र फेडेरेशनको तर्फबाट हुकुम सार्कीको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विपन्न छात्रछात्राहरुलाई सहयोगस्वरुप स्कुल ब्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा

काठमाडाैँ । गण्डकी विकास बैंकले “गण्डकी समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान २०७६ लाई सफल पार्नका लागि बैंकले उक्त नयाँ खाता सञ्चालनमा ल्याएको हो । यस खाता अन्तरगत खाता खोल्ना साथ बैंकले १ सय रुपैयाँ बैंकमा नै जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । “सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको यस खातामा निः शुल्क …

पुरा पढ्नुहॊस »

सगरमाथाले शुरु गर्यो ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा, बीमा सेवा अब हातहातमा

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको क्षेत्रमा पहिलो पटक ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष आरके मानन्धरले यो सेवाको   उद्घाटन गरेका हुन् । कम्पनीले प्रथम चरणमा मोटरसाइकलको तेश्रो पक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल मार्फत कम्पनीले विकास गरेको मोबाइल एपका माध्यमबाट कम्पनीका ग्राहकहरुले आफुसँग रहेको मोबाइलबाट एप डाउन लोड गरी आफूलाई चाहिएको बीमालेख खरिद गर्न …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सको नयाँ शाखा दाङ्गमा

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग  शाखा कार्यालयको उद्घाटन भएको छ ।  तुलसीपुर उप महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्सका संचालक समितिका संचालक राम बहादुर गुरुङ्गले संयुक्त रुपमा दाङ्ग शाखा कार्यालयको उद्घाटन गरे । उक्त अवसरमा अजोड इन्स्योरेन्सका दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेले स्वागत मन्तव्यव्य व्यक्त गरेका थिए ।

पुरा पढ्नुहॊस »
This will auto close after