Tag Archives: featured

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ८ शाखा रहित बैकिङ्ग सेवा

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ । यो सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बंैकिङ्ग सेवा सुचारु …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको सीईओको बिदाइ

काठमाडौ । नेपाल बैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाली कार्यकाल सफलतापूर्वक पूरा गरेका देवेन्द्रप्रताप शाहलाई काठमाडौंमा आयोजित एक समारोहबीच बिदाइ गरिएको छ । सो अवसरमा आफ्नो कार्यकालमा बैंकको विकासमा पु¥याएको योगदानलाई बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारी , बैकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र विज्ञ नायब प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले सम्मानित गरेका हुन् । सो अवसरमा बैँक लिमिटेडका अध्यक्ष तथा कार्यक्रमका सभापति अधिकारीले शाहसँग छोटो …

पुरा पढ्नुहॊस »

सनराइज बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरmबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ । सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको चार नयाँ शाखा विस्तार

काठमाडाैँ । गरिमा विकास बैंकले सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टारमा नयाँ शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । बीरेन्द्रनगर शाखाको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदी, चप्परगौडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेल, बेसीशहर शाखाको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पंडितले गरेका हुन् । हालसम्म बैंकले ७२ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै कूल ४२ लाख ३२ हजार १९२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । काठमाडौंको हात्तिसारमा केन्द्रिय कार्यालय रहेको यस बैंकको हालसम्म कूल ८ करोड ४६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । २४ अर्ब २० करोड रुपैयाँ बजार पुँजीकरण रहेको यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह र एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित, संचालकमा तीन जना निर्वाचित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस र १५.०५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट तीन जना संचालक सदस्य निर्वाचित गरेको छ । संचालक सदस्यमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोदकुमार गुरागाई आगामी ४ …

पुरा पढ्नुहॊस »

नेशनल लाईफ इन्स्योरेन्सः ५०६ करोड बिमा शुल्क संकलन, १३.५% बोनस शेयर पारित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५०६ करोड बिमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको ३०औं वार्षिक साधारण सभाले १६९ करोड कूल दावी भुक्तानी गरेको एवम् द्धज्ञ करोडको खुद मुनाफा आर्जन गरेको जनाएको छ । सभाले आ.ब. २०७३/७४को लागि चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १ करोड ८८ लाख २७ हजार १० पनि पारित गरेको छ । यसैगरी आ.व. २०७३/७४को अन्त सम्ममा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको नयाँ शाखा डल्लु र तीनचुलीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको वडा नं १५ स्थित डल्लुमा तथा वडा नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो । अब बैंकको कुल शाखा संख्या ९२ पुगेको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यले बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई घुम्ती शौचालय हस्तान्तरण

काठमाडाैँ । एनआईसी एशिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको आतिथ्यतामा वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो । वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्बद्र्धनबाट भविष्यमा बढी भन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपति क्षेत्रमा सहज रुपमा उक्त क्षेत्र दर्शन भ्रमणमा …

पुरा पढ्नुहॊस »