Tag Archives: featured

सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं ।  सेञ्चुरी कमर्सियलले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

पुरा पढ्नुहॊस »

नयाँवर्षमा टिभिएस मोटर कम्पनीको अफर ‘सात छ हाम्रो’

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ ल्याउने भएको छ । नयाँ वर्षको सुनौलो सुरुवात र शुभकामना स्वरूप सो अफर ग्राहकहरुको माझ ल्याइएको कम्पनीले जनाएको छ । ‘साथ छ हाम्रो’अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो, जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो ।   २०७५ चैत्र ११ …

पुरा पढ्नुहॊस »

युनियन हाईड्रोपावरको ३४ लाख ६३ हजार कित्ता आइपीओ खुल्यो

काठमाडौं । युनियन हाइड्रोपावरले आज (चैत १३) देखि साधारण शेयरको सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । न्युनतम ५० कित्ता देखि ३५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ । युनियनलाई प्रतिकित्ता …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको साधारणसभा चैत १५ गते

काठमाडौं ।  कृषि विकास बैंकले आगामी चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले कम्पनीको २१.०५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ ।सभाले कम्पनीको सञ्चालक समितिको सेयरधनीलाई ६ प्रतिशत बोनस र १५.०५३ नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंकले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त  शाखा कार्यलयको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं २ मा यो सँगै९वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप अन्य शाखाहरु पनि सञ्चालनमा आउने बताए । हालसम्म बैंकले ७४ वटा …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा

काठमाडौं ।  लक्ष्मी बैंकले आफ्नो  शाखा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा   संचालनमा ल्याएकोे छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

पुरा पढ्नुहॊस »

गुरास लाईफ इन्स्योरेन्सले ५ लाख ४७ हजारको चेक हस्तानान्तरण

इलाम । गुरास लाईफ इन्स्योरेन्स शाखा कार्यालय इलामले जिवन विमा अन्तरगतको दावी रकम हस्तानान्तरण गरेको छ । फाक्फोकथुम २ कि भिम कुमारी राईकाे श्रीमान देउ बहादुर राईलाई एक समारोहका विच ५ लाख ४७ हजारको चेक हस्तानान्तरण गरेको छ । इलामका शाखाका प्रमुख अर्जुन पोख्रेलले मृतकमा श्रीमानलाई उक्त रकमको चेक हस्तानान्तरण गरेका हुन । केही समय अगाडि बिरामी भई उपचारका क्रममा बिमा गरेका व्यक्तिको मृत्‍यु पश्चात  हकवालालाई माग दाबी रकम  दिएको  …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र एनबीआई मिलेर वित्तीय साक्षरता फैलाउने

काठमाडौं । एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने सहमति भएको छ । उक्त सहमति पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । यस सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना  र सुविधाहरुबारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईनेछ । बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफका बिमा योजना अव सिद्धार्थ बैंकबाट खरिद गर्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ बैंकले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ । सम्झौतामा सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा …

पुरा पढ्नुहॊस »