Tag Archives: featured

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा भदौ १ मा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभा भदौ १ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले दियालो लर्डस प्लाला, आर्दशनगर वीरगञ्जमा दिउँसो ३ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजका लागि साउन २० गतेदेखि भदौ १ गतेसम्म कम्पनीको सेयर दाखिला, खारेज दर्ता बन्द(बुक क्लोज) रहने कम्पनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र आव २०७४/०७५ को …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाले दियो जेष्ठ नागरिक मिलन केन्दलाई एलईडी टिभी

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ्ग सेवामा स्तरोन्नत्ती

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो  इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ ‘एक्सप्रेस बैंकिङ्ग’ नामक इन्टरनेट बैकिङ्ग सेवा शुभारम्भ गरेको हो । यस नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेनट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईले ३ दिन मै घर कर्जा दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्रकर्जा प्रवाह गरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने,खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी  यो योजना बैंकले ल्याएको हो । यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको दुई नयाँ शाखा डिमुवा र बिरेठाँटीमा

काठमाडौं । प्रभु बैंकले  एकैदिन दुई नयाँ  शाखाको विस्तार गरेको छ । बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं.६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं.७ स्थित विरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चापागाइँले छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहका बिच शाखा कार्यालयको उद्घाटन गरेका …

पुरा पढ्नुहॊस »

चलचित्र ‘लभ डायरिज’मा समावेश पहिलो गीत सार्वजनिक

चलचित्र ‘लभ डायरिज’मा समावेश पहिलो गीत ‘सुन्यौ कि सुनिनौ’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेल र स्वेच्छा ठकुरीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा तथा पटकथा छ । यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुँदैछ ।

पुरा पढ्नुहॊस »

सानो भर्याङमा महालक्ष्मी विकास बैंकको शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको सानो भ¥याङमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता समेत जनाएको छ ।उक्त शाखा सञ्चालनमा आए पश्चात्  बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

पुरा पढ्नुहॊस »

नेको इन्स्योरेन्सको साधारण सभा भदौ १४ गते हुने

काठमाडौँ । नेको इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभा भदौ १४ गते हुने भएको छ । सञ्चालक समितिको बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभाबाट १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।

पुरा पढ्नुहॊस »

कंगनाको ‘जजमेन्टल हे क्या’ को उछाल

एजेन्सी। शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री कंगना रनौत र अभिनेता राजकुमार राव अभिनीत बहुप्रतिक्षीत फिल्म ‘जजमेन्टल हे क्या’ ले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्म हेर्ने अधिकांश दर्शकले अभिनेत्री कंगना रनौत तथा राजकुमार रावको अभिनयलाई  प्रसंसा गरेका छन् । पहिलो दिन ५ करोड ४० लाख कमाएको फिल्मले दोस्रो दिन सानदार कमाई गरेको छ । दोस्रो दिन फिल्मको व्यापारमा  ५० प्रतिशत उछाल आएको छ ।

पुरा पढ्नुहॊस »

लगानीकर्ताका लागि आयो एनएमबी बैंकको नयाँ फण्ड, लाभांश पनि घोषणा

काठमाडौं । एनएमबी बैंकले संचालनमा ल्याएको ‘एनएमबी म्युचुअल फण्ड’मा लगानी गर्ने इकाई धनीलाई बैंकले लाभांश वितरण गर्ने भएको छ । आइतबार विहान बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षणबाट प्राप्त प्रतिफलको समीक्षा गर्दै बैंकले जारी गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को इकाई धनीलाई लाभांश दिने निर्णय गरेको हो । राजधानीमा पत्रकार संमेलन गर्दै बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट कर …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds