Tag Archives: featured

माछापुछ्रे बैंकद्धारा श्री खण्ड माध्यमिक विद्यालयलाइ १० थान पङ्खा हस्तान्तरण

मोरङ्ग । माछापुछ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको श्री खण्ड माध्यमिक विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुछ्रे बैंकले उक्त पङ्खाहरु प्रदान गरेको हो । बैंकको मोरङ्ग जिल्ला विराटचोकस्थित शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त श्री खण्ड माध्यमिक विद्यालय व्यवस्थापन समितिका …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको ५९ औ शाखा काठमाडौंको सुकेधारामा

काठमाडौँ । हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका— ४, सुकेधार आफ्नो ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको समुद्धघाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच गरे । सो अवसरमा उनले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने, उत्पादनशील …

पुरा पढ्नुहॊस »

सूर्या लाइफका सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाउने

काठमाडौँ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा कम्पनी संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित बार्षिक पेश गरेका थिए । उक्त सभाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभांश) सहित कर प्रयोजनको लागि रु. ७१,४८,८४२।- ( नगद लाभांश) पारित भएको छ । मोरङमा सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले स्वागत मन्तब्य ब्यक्त …

पुरा पढ्नुहॊस »

कामना सेवाकाे ९.५% लाभांश पारित गर्न साधारण असार १४ गते

काठमाडौं । कामना सेवा विकास बैंकले ९.५% लाभांश प्रस्ताव पारित गर्न शनिबार (असार १४ गते) साधारण सभा बोलाएको छ ।  सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले चुक्ता पुजीको ८% नगद र १.५% बोनस सेयर गरी कुल ९.५% लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । कामनाले नगद लाभांशमा २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ र बोनस सेयरमा ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ खर्च …

पुरा पढ्नुहॊस »

धनगढीको सी.पी. हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई छुट

काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले धनगढीको सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् । मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकले करिब १६ लाख ग्राहकहरुलाई …

पुरा पढ्नुहॊस »

भिमदत्त नगरपालिका परिसरभित्र कञ्चन डेभलपमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

काठमाडाैँ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भिमदत्त नगरपालिकाको परिसरभित्र एक्सटेन्सन काउण्टरसंचालनमा ल्याएको छ । भिमदत्त नगरपालिकाका नगर प्रमुखसुरेन्द्र बिष्टले उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । अब भिमदत्त नगरपालिकाका सेवाग्राहीहरुले तिर्नुपर्ने सम्पुर्ण कर तथा शुल्कहरु यसै एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्न सक्नेछन् । यसका साथै सम्पुर्ण बैैकिङ्ग सुविधाहरु पनि यसै काउण्टर मार्फत ग्राहक वर्गहरुले उपभोग गर्न पाउने छन् । प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा …

पुरा पढ्नुहॊस »

सूर्या लाइफका सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाउने, वार्षिक साधारण सभाबाट पारित

काठमाडौँ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा कम्पनी संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित बार्षिक पेश गरेका थिए । उक्त सभाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभांश) सहित कर प्रयोजनको लागि रु. ७१,४८,८४२।- ( नगद लाभांश) पारित भएको छ । बुधबार सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले स्वागत मन्तब्य …

पुरा पढ्नुहॊस »

प्रिमियर इन्स्योरेन्सका सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर, मर्जरको लागि पनि बाटो खुला

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडका सेयरधनीहरुले ८४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । असार ३१ गते बस्ने पच्चीसौँ वार्षिक साधारण सभाले हालको चुक्ता पूँजी ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत अर्थात ४९ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । साथै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई …

पुरा पढ्नुहॊस »

रिलायन्सले चौबीसै घण्टा जीवन बीमाबारे जनचेतना अभिबृद्धि गर्ने, सम्पर्क केन्द्र उद्घाटन

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा र ३६५ दिन नै सम्पर्क केन्द्र सञ्चालन गर्ने भएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे । सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले कर्जाको ब्याजदर घटायो, अब कति ?

काठमाडौँ । कृषि विकास बैंक लि.ले लिंदै आएको कर्जाको ब्याजदर घटाएको छ । बैंक सञ्चालक समितिको असार ४ गते सम्पन्न बैठकले असार ५ गतेदेखि लागु हुने गरी ब्याजदरमा १ प्रतिशत घटाउने निर्णय गरेको प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले बताए । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कर्जाको ब्याजदर घटाइएको बैंकले जनाएको छ । यता, निक्षेपको ब्याजदरमा निक्षेपकर्ताहरु लाभान्वित हुने …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds