महालक्ष्मी विकास बैँकको नयाँ शाखा डल्लु र तीनचुलीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको वडा नं १५ स्थित डल्लुमा तथा वडा नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो । अब बैंकको कुल शाखा संख्या ९२ पुगेको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यले बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस