Tag Archives: featured

सिद्धार्थ बैंकको शाखा धनुषा र बाँकेमा

काठमाडौँ । सिद्धार्थ बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।  बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको  छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको शाखा बानेश्वरमा

काठमाडौँ । सनराइज बैंकले बानेश्वरमा नयाँ  शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन  बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले गरे । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकको दुई शाखा

काठमाडौं ।  नेपाल बैंकले गुल्मीको शान्तिपूर र पाल्पाको छहरामा  शाखा विस्तार गरेको छ । त्यसैगरी, बैंकले पाल्पाको तानसेन नगरपालिकास्थित मिसन हस्पिटल एरियामा एक्सटेन्सन काउन्टरको पनि स्थापना गरेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपूर शाखा सशस्त्र द्वन्दका बेला असुरक्षाको कारण बन्द भएको थियो । सोही शाखालाई बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाक अध्यक्ष द्रोण बहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गरी पुनस्थापना  गरेका हुन् । पाल्पाको छहरा …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने भएको छ ।  वर्षदिनमै पुरानो भएपछि बैंकले नयाँनोट नछाप्ने योजना बनाएको हो । विशेषगरी १०, २० र ५० का नयाँनोट नछाप्ने र गोदाममा रहेका नोट प्रयोग गर्ने बैंकको तयारी छ । दशैँमा १०, २० र ५० का नोटको बढी प्रयोग हुने गरेको छ । नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा वर्षेनी करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै बैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने ? …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकासद्धारा श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादी, स्थित श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरे । मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी १२० वटा शाखा, २२ वटा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले तीनचुलीमा नयाँ शाखा खोल्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको तीनचुलीमा नयाँ शाखा खोलेको छ।शाखाको उद्घाटन नामग्याल ज्याङछुन छयोलिङ गुम्बाका रिनपोछे लोसाङ नाम्गेलरिन पाछेले गरे। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले अझै उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए।उनले बैँकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारलाई निरन्तरता दिने बताए।बैंकको योसँगै ९९ वटा शाखा पुगेको छ।

पुरा पढ्नुहॊस »

मेगा बैंक र साना व्यवसायी महासंघबीच सम्झौंता

काठमाडौं । मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच साना मझौला व्यवसायको प्रबर्धनका लागि सम्झौता भएको छ। सम्झौंतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र महासंघका अध्यक्ष बाबुकाजी महर्जनले हस्ताक्षर गरे। यो सम्झौंताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यवसायी लाभान्वित हुने बताइएको छ।बैकका अनुसार खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौता लक्षित छ। सम्झौता अनुसार व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश बाँड्ने

काठमाडाैं । सिटिजन्स बैंकको सोमबार बसेको संचालक समितिको ३०८औं बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। गत आवको वितरणयोग्य मुनाफाबाट१ अर्ब ४५ लाख रुपैयाँ बराबर अर्थात १२ प्रतिशत नगद लाभांश तथा २५ करोड ११ लाख रुपैयाँ बराबर अर्थात ३ प्रतिशत सेयर लाभांश वितरण हुनेछ। यो लाभांश राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपछि सेयर लगानीकर्ताले प्राप्त गर्नेछन्। बैंकले असार मसान्तसम्म ७४ अर्ब १३ करोड निक्षेप संकलन …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट बैंकको ८२ औं शाखा बालुवाटारमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । नयाँ शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधा सहितका पूर्ण शाखाका रूपमा सञ्चालित हुने बैंकले जनाएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको निवास, नेपाल राष्ट्र बैंक र अन्य …

पुरा पढ्नुहॊस »

एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन

काठमाडौं । एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन परेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु १० अंकित दरका १२ करोड इकाईको लागि श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएकोमा हाल सम्म १ अर्वका लागि आवेदन प्राप्त भईसकेकोे जानकारी दिएको छ । प्रवन्धकका अनुसार निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति  भदौ १० गते सम्म रहेको छ ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds