Tag Archives: featured

नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई बुधबारबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्टआईपीएस ई-पेमेन्ट को सेवा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको १४ वटा नयाँ शाखाको संयुक्त उद्घाटन

काठमाडौं । अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गरेका छन् । योसँगै बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ । कार्यक्रममा अर्थमन्त्री डा.युबराज खतिवडाले  पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताए । उनले सामाजिक बैंकिङ्ग सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । उनले बैंकले …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत नगद एवं ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको संचालक समितिले गत आर्थिक बर्ष (२०७५/७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र हो । एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने छन् । …

पुरा पढ्नुहॊस »

मेगा बैंकको ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना, डेढ करोडको बीमा सुबिधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो । खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकको अध्यक्षमा दशरथ रिसाल चयन

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको अध्यक्षमा दशरथ रिसाल चयन भएका छन् । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले रिसाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । भदौ ११ गते बसेको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको सेयर पुँजी ९ अर्ब ७६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बोनस सेयर घोषणा भएको दिन बैंकको सेयर मूल्य भने प्रतिकित्ता …

पुरा पढ्नुहॊस »

ग्लोबल बिजनेसलाई बढावा दिन ओपोद्वारा ईन्टेल, एरिक्सनसंग प्याटेन्ट डिल

काठमाडौं । ओपोले ईन्टेलसंग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ । साथै, ओपोले एरिक्सनसंग ५ सय भन्दा बढीको संख्यामा यूएस, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकारपनि खरिद गरेको छ । वैश्विक बजारमा आफ्नो ब्यवसाय बृद्धिका लागि अग्रसर ओपोलाई ईन्टेल र एरिक्सनसंगको कम्यूनिकेशन प्याटेन्ट्स सुरक्षण सम्झौता मार्फत प्राविधिक विकास क्षमता बृद्धिका लागि थप गति मिल्नेछ । एक अग्रणी …

पुरा पढ्नुहॊस »

माछापुच्छे बैंकको १३ नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । माछापुच्छे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ नयाँ शाखा कार्यालयहरुको शुरुवात गरेको छ । बैंकले प्रदेश न.२ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा, लालबन्दी, धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार र  सप्तरी जिल्लाको कन्चनरुपमा गरी जम्मा ९ वटा शाखा कार्यालयहरुको सुरुवात गरेको हो । यसैगरी, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी, सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट र ताप्लेजुङ्ग जिल्लाको …

पुरा पढ्नुहॊस »

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरत बहादुर कार्की नियुक्त

काठमाडौँ ।  युनाईटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्षमा भरत बहादुर कार्की नियुक्त भएका छन् । उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीलाई  कम्पनीले   नियुक्त  गरेको हो ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds