Tag Archives: featured

गरिमाको नाफा ५९ करोड २२ लाख, प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ

काठमाडौं । गरिमा विकास बैंकले गत आवमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा अार्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आवमा कमाएको नाफा २६.३२ प्रतिशतले बढी हो । गरिमा बैंकले गएको आवमा खुद ब्याज आम्दानी एक अर्ब ४० करोड पुर्याएको छ । बैंकको संचालन मुनाफा ८५ करोड ६६ लाख रहेको छ ।‍ असार मसान्तसम्ममा …

पुरा पढ्नुहॊस »

अमेरिकाले दिएन सन्दीप लामिछानेको भिसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन मानेन । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जाने तयारी गरेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । खेलाडी सन्दीपले मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिन गएका थिए । तर, अमेरिकाले उनलाई भिसा दिन अस्विकार गरिदिएकाे छ । भिसा नपाएपछि सामाजिक संजाल ट्वीटरमा अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै नेपाल सरकारसँग गुनासाे …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले १२० औँ शाखा पोखराको बुढीबजारमा

काठमाडौँ । सनराइज बैंकले पोखराको बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालय तथा एटीएमको उद्घाटन गरेका हुन् । हालसम्म सन्राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र कञ्चनपुर भन्सार कार्यालयबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछ् । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै यस एन आई सी एशिया बैंकले …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्धारा तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सिसी क्यामेरा जडानका लागि सिसी क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजारको चेक हस्तान्तरण गरे । यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकलाई स्वास्थ्य बिमा गर्दै आएकोमा शाखा कार्यालय …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकासका ग्राहकलाई संजीवनी र विराट आँखा हस्पिटलमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विराटनगर स्थित संजीवनी हस्पिटल तथा आईभिएफ सेन्टर प्रालिसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा संजीवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरे ।बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । साथै, विकास बैंकले विराटनगर कै विराट आँखा हस्पिटलसंगपनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसी एशिसा बैंकका ग्राहक महानुभावहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् । उपाय सर्भिसेज लिमिटेड …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको नयाँ शाखा सुनसरीको दुहवीमा

सुनसरी । सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक पनि अव कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ । सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार

काठमाडौँ । सनराइज बैंकले नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार गरेको छ । तम्घासमा ११८ औँ, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो । आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्याक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds