सनराइज बैंकको शाखा बानेश्वरमा

काठमाडौँ । सनराइज बैंकले बानेश्वरमा नयाँ  शाखा संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन  बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले गरे । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री