समाचार

किन गए तीनवटै सुरक्षा निकायका प्रमुख विदेश ?

surachha head/किन गए तीनवटै सुरक्षा निकायका प्रमुख विदेश ?

काठमाडौं । मुलुकमा धार्मिक र साम्प्रदायिक दुरी बढेको संकेत मिलिरहेका बेला सरकारको सुरक्षा अंगका तीन वटै प्रमुख यतिबेला विदेश भ्रमणमा गएका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल विदेश भ्रमणमा गएका हुन् । तीन वटा सुरक्षा अंगमध्ये प्रधानसेनापति र प्रहरी महानिरीक्षक बेलायत तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त आईजीपी अमेरिका भ्रमणमा गएको छ । …

पुरा पढ्नुहॊस »

हिरासतमै कुटिएको भन्दै थुनुवाले दिए उजुरी

काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकास्थित वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ । आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो । गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको उनले …

पुरा पढ्नुहॊस »

सुन्ने मान्छे नभएपछि माधव र झलनाथले तुलसीपुरमा भाषण गरेनन्

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] दाङ । सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् । मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रीत चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो । पार्टीका कार्यकर्ता, स्वयमसेवक, सुरक्षाकर्मी, र स्वयम नेताहरु सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मान्छेहरु जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ …

पुरा पढ्नुहॊस »

रास्वपा चितवन पूर्व जिल्ला सभापति आम जनता पार्टी प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गरेका हुन् । आजपाका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक …

पुरा पढ्नुहॊस »

कोशीमा अब पनि सरकार नटिके स्वतः मध्यावधि

koshi-prases/कोशीमा अब पनि सरकार नटिके स्वतः मध्यावधि

काठमाडौं । सरकार ढाल्ने र जोगाउने खेलको चेपुवामा परेको कोशी प्रदेशमा अब पनि सरकार बन्न वा टिक्न नसके मध्यावधि निर्वाचनमा जानबाहेक विकल्प छैन । संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न अन्तिम विकल्प रहेको छ । यो विकल्पमा सरकार नबने वा बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके स्वतः प्रदेशसभा मध्यावधि निर्वाचनमा जानेछ ।

पुरा पढ्नुहॊस »

४० हजार घुस लिएको आरोपमा भूमि आयोगका ३ कर्मचारी पक्राउ

काठमाडौँ । झापामा भ्रष्टाचारको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनैजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार आयोगबाट काजमा खटिएका भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई पक्राउ गरिएको हो । हल्दिबारी–१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको …

पुरा पढ्नुहॊस »

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

काठमाडौं । हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ । एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै विरोध जनाएका छन् । सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न एसइई परीक्षा प्रदेशस्तरमा अनिवार्य सञ्चालन गर्नु पर्ने माग सरकारकै स्वामित्वमा रहेको सार्वजनिक विद्यालयका शिक्षकहरूले आवाज उठाएका छन् । …

पुरा पढ्नुहॊस »

इजरायलबाट फर्किन ३५० बढीको आवेदन, थप ७२ लाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । इजरायलमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि गाजाको सीमावर्ती क्षेत्रमा कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई सुरक्षा संयन्त्रको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा सारिएको थियो । नेपाली दूतावास तेल अबिब, इजरायलका अनुसार इजरायलको उत्तरी सिमाना आसपास रहेका उनीहरूलाई थप सुरक्षित स्थानमा सारिएको हो ।

पुरा पढ्नुहॊस »

रोकियो सहसचिव र उपसचिवको विज्ञापन

काठमाडौँ । लोकसेवा आयोगले वार्षिक कार्यतालिका अनुसार आज सहसचिव र उपसचिव तहको विज्ञापन प्रकाशन गर्नुपर्ने थियो । तर आयोगले बुधबार बिहान विज्ञापनको सूचना प्रकाशन गर्नुपर्नेमा विशेष कारणवश विज्ञापन प्रकाशन गर्न नसकिएको सूचना सार्वजनिक गरेको छ ।आयोगले यी तहको विज्ञापन नखुलाई विशेष कारण देखाएर विज्ञापन रोकेको सूचना प्रकाशन गरेको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »