समाचार

रक्सीले मातेका शिक्षक मध्यरात परस्त्रीको घरमा घुसेपछि भेटे कुटाइ

डडेल्धुरा । अहिले सामाजिक सञ्जालमा डडेल्धुराको एउटा भिडियो भाइरल छ । परशुराम नगरपालिका(१ का शिक्षक ‘मदिरा सेवन गरि परस्त्रीको घर’मा भनेर सामाजिक सञ्जालमा उक्त भिडियो छ्याप छ्याप्ति भाइरल छ । जसमा केही स्थानीयले उनलाई कुटपिट गरेका छन् । ती शिक्षक भनिएका व्यक्तिको मुखभरी रगत देखिन्छ । ५२ सेकेन्डको भिडियोमा ती व्यक्ति रक्सीले मात्तिएको देख्न सकिन्छ । भिडियोमा बोल्दै उनी भन्छन्, ‘मैले ऊसँग फोन कहिले गरेको छु, ऊसँग कुरा कहिले गरेको …

पुरा पढ्नुहॊस »

१२ ठेकेदार कम्पनी परे कालोसूचीमा (कम्पनी र व्यक्तिको नाम)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएका व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरू :-

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कारसँग स्कुटर ठोक्किँदा डेन्टल पढिरहेका दुई युवतीको मृत्यु

काठमाडौँ । पोखराको जिएमसी कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा मृत्यु भएको छ । पोखरा-२६ स्थित सुन्दर बजार क्षेत्रको सडकमा कारसँग स्कुटर ठक्कर खाँदा बीबीएस (ब्याचलर इन डेन्टल सर्जन) चौथो वर्षमा अध्ययन गर्दै गरेका विद्यार्थीको मृत्यु भएको हो । कास्की प्रहरीका अनुसार मुत्यु हुनेमा पोखरा महानगरपालिका-२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा-५ निवासी २४ वर्षकी भावना बराल छन् । आइतबार अपराह्न करिब ४:१५ बजे पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए …

पुरा पढ्नुहॊस »

आज बालाचतुर्दशी : पशुपतिलगायत शिवालयमा शतबीज छरिँदै (तस्बिरहरु)

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् । देशका …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । राजीनामा दिनुको कारण पछि खुलाला गर्ने उनको प्रतिक्रिया छ । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अहिले पछि जानकारी गराउँछु’, उनले भने । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख …

पुरा पढ्नुहॊस »

व्यारेकमै करेण्ट लागेर सेनाको मृत्यु

काठमाडौं । नुवाकोटमा सेनाको व्यारेकभित्रै करेण्ट लागेर एक जना सैनिकको मृत्यु भएको छ । बिदुर नगरपालिका-६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको मृत्यु भएको हो । लापरवाहीपूर्ण छोडिएको करेण्ट लाग्दा सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो । करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट …

पुरा पढ्नुहॊस »

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका श्रेष्ठ आज डिस्चार्ज भएका गृहमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । उनको मुटुको नशा खुम्चिएको थियो । नशाको एन्जियोप्लास्टी सर्जरी गरि उनी डिस्चार्ज भएका गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । गृहमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा.अरुण मास्केसहितको चिकित्सकको टोलीले …

पुरा पढ्नुहॊस »

पछिल्लो १० दिनमा ३२ किलो सुन बरामद

काठमाडौँ । सुनको माग र मूल्य बढिरहँदा आपूर्ति कम छ । अहिले नेपालमा दैनिक २० किलो सुन आयात गर्न पाइन्छ । नेपालमा राष्ट्र बैंकले तोकेको कोटा अनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाइन्छ । तर, बजारमा माग भने ३० देखि ३५ किलो रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । अझै मंसिरजस्तो लगनको महिनामा यस्तो माग थप बढ्ने गरेको छ । कोटाभन्दा धेरै सुनको माग भए पनि बजारमा खासै सुन अभाव हुँदैन । …

पुरा पढ्नुहॊस »

क्रिसमसको सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी

लमजुङ । लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकोट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए । प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकि …

पुरा पढ्नुहॊस »