समाचार

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।सोम आले मनोज पुनका सहयोगी हुन् ।   एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो । त्यसपछि पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि …

पुरा पढ्नुहॊस »

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छःराष्ट्रपति विद्यादेवी

गाईघाट ।  राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताएकी छिन् । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० औँ वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताइन  । उक्त  कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले त्रिवेणी माविलाई प्रदेशकै नमूना विद्यालय बनाउन …

पुरा पढ्नुहॊस »

काठमाडौंको तीनकुनेमा पनि बम भएको आशङ्का

काठमाडौं । काठमाडौंको तीनकुनेको बाग्मती पुलमा सडक छेउ बेबारिसे कालो व्याग भेटिएपछि बम भएको शंकामा  सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको हो ।अहिले सो स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका क्रममा तर्साउनका लागि मुलुकका विभिन्न ठाउँमा बम राखिएको छ ।  सो वस्तु पनि विप्लव नेकपाले राखेको आशङ्का गरिएको छ ।

पुरा पढ्नुहॊस »

पोखरामा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ ।  विष्फोटमा परी  प्रहरी र पत्रकार घाइते भएका छन् । घाइते हुनेमा प्रहरी कुलबहादुर खत्री  र पत्रकार घनश्याम पाण्डे रहेका छन् । शकास्पद बस्तु देखेपछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासी बम बिस्फोट भएको हो ।

पुरा पढ्नुहॊस »

नेपाल बन्दको प्रभाव

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको बन्द आब्हानले जनजीवन प्रभावित भइरहँदा ठाउँठाउँमा बम राखेको हल्लाले त्रासित बनाएको छ । सिन्धुलीको खुर्कोटमा बम फेला परेको छ भने बाग्लुङमा पनि बम भेटिएको छ ।उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली गइसकेको छ । बम विप्लव समूहले राखेको आशंका गरिएको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा सदस्यमा तीन जना सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो । देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत …

पुरा पढ्नुहॊस »

मास्कमाडौंलाई काठमाडौं बनाउँछु,लालबाबु पण्डित

काठमाडौं।  यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई काठमाडौं बनाउने । उनले मन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, ‘म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो । संगठित गिरोह धेरै छन् भनियो । मैले सोधें– कस्तो संगठित गिरोह ? जवाफ आयो– …

पुरा पढ्नुहॊस »

आज प्रजातन्त्र दिवस

काठमाडौं ।  राणा शासन अन्त्य भई देशमा वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको  सम्झनामा आज प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका …

पुरा पढ्नुहॊस »

प्रदेश ६ का मन्त्रीहरुको टुंगो लाग्यो

काठमाडौं । प्रदेश ६ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको टुंगो लगाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । मन्त्रीहरुको शपथ  खुवाउने कार्यक्रम आजै रहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी माओवादीबाट निर्वाचित जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् । भण्डारी मुख्यमन्त्रीका दावेदार थिए । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्रीको जिम्मेवारी सल्यानबाट निर्वाचित एमालेका प्रकाश ज्वालाले पाएका छन् भने सुर्खेतका खड्क खत्रीले भौतिक …

पुरा पढ्नुहॊस »

केपी शर्मा ओली आज बालुवाटार सर्दै

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओली  आज साँझ चार बजे बालुवाटारस्थित सरकारी निवास सर्ने हुनु भएको छ । प्रधानमन्त्री ओली सरकारी निवास सर्ने भएपछि बिगत झै त्यहाँको भवन विभागले भने स्वागत कार्यक्रम राखेको छ ।नयाँ प्रधानमन्त्री आउने भएपछि प्रधानमन्त्रीको सरकारी निवासमा विशेष सरसफाइ गरिएको छ । केही समय अगाडी प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा बस्दै आउनु भएको निवासमा नयाँ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली जानु हुने भएपछि …

पुरा पढ्नुहॊस »