नेपाल बन्दको प्रभाव

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको बन्द आब्हानले जनजीवन प्रभावित भइरहँदा ठाउँठाउँमा बम राखेको हल्लाले त्रासित बनाएको छ ।

सिन्धुलीको खुर्कोटमा बम फेला परेको छ भने बाग्लुङमा पनि बम भेटिएको छ ।उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली गइसकेको छ । बम विप्लव समूहले राखेको आशंका गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री