कुथेली बुखरी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर दिने गर्ने घोषणा गरेको हो।

सो लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप