पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा परी प्रहरी र पत्रकार घाइते भएका छन् । घाइते हुनेमा प्रहरी कुलबहादुर खत्री र पत्रकार घनश्याम पाण्डे रहेका छन् । शकास्पद बस्तु देखेपछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासी बम बिस्फोट भएको हो ।
तपाईंको प्रतिकृया




