आर्थिक

माछापुच्छ्रे बैंककाे नयाँ बानेश्वरमा सरसफाई कार्यक्रम

काठमाडौं। माछापुच्छ्रे बैंक तथा तेस्राे आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ । माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर समापन भएको थियो । साे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह …

पुरा पढ्नुहॊस »

सामसङले ल्यायो विदेशमा आफ्नासँग दशैं मनाउने मौका

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना प्रस्तुत गरेको छ । विभिन्न कारणले गर्दा विदेशमा रहेका दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन नपाउने बाध्यतालाई मध्यनजर गर्दै आफन्त स्वयम् नै विदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको कम्पनीले बताएको छ । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ । योजनामा सहभागी हुन योजना अवधिभर सामसङ आउटलेटहरुबाट …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक बचत खाताको ब्याजदर ६ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंक बचत खाताको ब्याजदर ६ प्रतिशत बनाएको छ । बैंकले दैनिक बचत खातामा ६ प्रतिशतको ब्याज मासिक रुपमा भुक्तानी गर्नेछ ।आर्थिक बर्षको अन्त्यमा राज्य कोषबाट बाहिरिएको रकम र नयाँ बजेटको कार्यान्वयनसँगै बजारमा तरलता बढेपछि निक्षेपको ब्याजदर घट्न थालेको हो ।

पुरा पढ्नुहॊस »

नेपालकै पहिलो सफ्टवेयर स्कुलको प्रसासन हेर्ने

जेफ्टवेयर साेलुसन प्रालिले तयार पारेकाे विद्यालय व्यवस्थापन सफ्टवेयर ‘जेफएड’ काे अाैपचारिक सूरूवात भएकाे छ । विराटनगरमा अायाेजित एक समाराेहका विच जेफएडकाे अाैपचारिक सूरूवात भएकाे हाे । विराटनगरकाे सारंगी रेस्टुरेन्टमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि क्यान माेरगंका अध्यक्ष तथा नेपाल सुचना प्रविधी काउन्सिलका सदस्य निर्मल तामागंले केक काटेर जेफएडकाे बिटा संस्करणकाे सूरूवात गरेका हुन् । उनले उद्घाटन पछि बाेल्दै यस क्षेत्रकाे सूचना प्रविधिकाे क्षेत्रमा यस सफ्टवेयरले नयाँ फड्काे मारेकाे बताएका ।   …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको नाफा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । गरिमा विकास बैंकको नाफा ५३ दशमलब १५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्ममा आफ्नो नाफा ११ करोड ८९ लाखले बढाएर ३४ करोड २६ लाख पुर्याएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासिकसम्ममा जम्मा २२ करोड ३७ लाख नाफा कमाउन सफल भएको थियो ।२ अर्ब २० करोड चुक्ता पुँजी रहेको गरिमाको जगेडा कोषमा ६२ करोड रुपैंयाँ रहेको छ । बैंकले १४ अर्ब ५१ करोड …

पुरा पढ्नुहॊस »

ग्लोवल आइएमई बैंकले कमायो एक वर्षमै २ अर्ब

काठमाडौं । ग्लोवल आइएमई बैंकले एक वर्षमै २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ६५ करोड ५९ लाख रुपैयाँले बढी हो । यो बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव ५५ प्रतिशतले बढी हो । यो बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो । बैंकले असार मसान्तसम्ममा …

पुरा पढ्नुहॊस »

एनएमबी बैंककाे एक वर्षमा ३५ प्रतिशत नाफा

काठमाडौं । एनएमबी बैंकले एक वर्षमा डेढ अर्ब रुपैयाँ नाफा कमाएकाे छ । बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ । याे अावकाे नाफा अघिल्लो अावकाे तुलनामा ३९ करोड ६३ लाखले बढेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ११ करोड ५० लाख ६५ …

पुरा पढ्नुहॊस »

प्रभु ग्रुपको ई–शिक्षा पोर्टल

काठमाडौं । प्रभु ग्रुपले ई–शिक्षा अनलाइन पोर्टल अाफ्नाे देशमा ल्याएको छ । भारतलगायत अन्य तीन देशमा सफल भइसकेको ई–शिक्षा पोर्टल भारतीय युवा प्रतिनिधिको सहकार्यमा नेपाल ल्यार्इएकाे हो । ई–शिक्षा अनलाइन शिक्षा प्रणाली हो । ई–शिक्षा डटकम वेबसाइट रहेको साे पोर्टल नेपालमा अनलाइन शिक्षाका लागि बहुउपयोगी हुने ग्रुपले वताएकाे छ । ई–शिक्षा डटकम तथा मोबाइल एपका माध्यमबाट विद्यार्थीको सबै सूचना एउटै एप तथा साइटमा उपलव्ध हुनेछ । पोर्टलको प्रयोगसँगै असाइन्मेन्ट, एटेन्डेन्स, …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको डाटा प्याकेज अनलाइनबाटै

नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइन माध्यमबाटै खरिद गर्न सकिने भएको छ । टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिनेछ । यसका लागि ‘अफर डट एनटीसी डट एनइटी डट एनपी’ मा लग अन गर्नुपर्ने कम्पनीले जनाएको छ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधिसमेत अनलाइनमै उल्लेख गरिएको छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । आफ्नो सिमको पुक …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले शुरु गर्यो एनएमबि एकेडेमी

काठमाडौं । एनएमबि बैंकले आ.व. २०७४/७५ को शुरुवात् सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । यसको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु रहेको छ । उक्त एकेडेमीको उद्घाटनका अवसरमा बैंकका कार्यकारी अधिकृत सुनील के.सी.ले भने, यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो …

पुरा पढ्नुहॊस »