आर्थिक

ज्योति विकास बैंकले नाफा २६ करोड

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७३ /७४ को मा २६ करोड १८ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बैंकले एक वर्षमै ७२ दशमलव ३० प्रतिशतले नाफा बढाउन सफल भएको छ । वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा ४६ करोड …

पुरा पढ्नुहॊस »

नविल बैंककाे नाफा ३ अर्ब ६२ कराेड

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो नाफा गत वर्षको तुलनामा ८० करोड १४ लाख रुपैयाँले बढेको हो । बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा ९ अर्ब ३ करोड रुपैयाँ रहेको छ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा भुकम्प पिडितलाई नगद वितरण कार्यक्रम

काठमाण्डौं । विश्व खाद्य कार्यक्रम  (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भुकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको ग’म्दी, सल्यानकोट र मार्पाक गा.वि.स. मा श्रावण ६ देखि १३ गते सम्म आठ दिने नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।भुकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता …

पुरा पढ्नुहॊस »

टुरिजम् डेभलपमेन्ट बैंकको करिब ९२ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक (Tourism Development Bank Ltd.) को हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।साे बैंकको ९१ लाख ९७ हजार ७१२ हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको बै‌ंकले जानकारी दिएकाे छ ।

पुरा पढ्नुहॊस »

खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ ।   पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको ६१ लाख कित्ता हकप्रद सेयर निष्कासन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले १० कित्ता हुनेलाई ४ कित्ताको अनुपातमा सेयर निष्कासन गरेको हो । यो बैंकले हाल कायम रहेको १ अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपैयाँको चुक्ता पुँजी बढाउन उक्त सेयर निष्कासन गरेको हो । यही साउन १९ गतेसम्म सेयर लिएका सेयरधनीले मात्रै पाउने छन् । यसको सेयर आवेदन आगामी भदौ …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले कमायो १ अर्ब १६ करोड

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७३/०७४ को एक वर्षमा १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको नाफा अघिल्लो वर्ष २०७२/७३ वर्षको तुलनामा २२ दशमलव ८७ प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ । यो नाफा गत वर्षको तुलनामा २१ करोड ७६ लाख रुपैयाँले बढेको हो । यो बैंकले गत वर्ष ९५ करोड १३ लाख रुपैयाँ कमाएको थियो । यो बैंकको गत असार …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डू र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताद्वारा बैंक अफ काठमाण्डूका ग्राहकवर्गले नजिकैको शाखा कार्यलयबाट सजिलै जीवन बीमा सेवा लिन एवम् जीवन बीमा प्रिमियम तिर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

जानकी फाइनान्सको मुनाफा १६९ प्रतिशतले वृद्धि

काठमाडौं । जानकी फाइनान्स लिमिटेडको आर्थिक वर्ष २०७३/७४को चौथो त्रैमासमा खुद मुनाफा ११ करोड ८३ लाख रुपैयाँ कमाएको छ । याे गत वर्षको सोहि अवधिको तुलनाभन्दा १६९ दशमलव ७२ प्रतिशतले वृद्धि गरेको हो । उक्त फाइनान्सले निक्षेपमा २ दशमलव ८५ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ संकलन गरेर कर्जामा १ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।  याे गत वर्षको सोहि अवधिको तुलनामा १६ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । त्यसैगरी साेहि दिन बैंकले सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका , तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला आइबिआरडी पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रुपन्देही स्थित …

पुरा पढ्नुहॊस »