काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा करिब ३२ दशमलव ९० प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । बैैंकको गत आवको तुलनामा ३६ करोड ७० लाख रुपैयाँले नाफा बढाएको छ । यो नाफा अघिल्लो आवमा १ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्ममा यो बैंकको चुक्ता पुँजी ७ अर्ब ८० करोड …
पुरा पढ्नुहॊस »प्रभु बैंकले बढायो ५२ प्रतिशत नाफा
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५२ दशमलव ५९ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवको तुलनामा ६० करोड ३७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको …
पुरा पढ्नुहॊस »एनएमबि बैंकको धेरै कमाउनेमा थपियो नाम
काठमाडौं । एनएमबि बैंक (NMB Bank Limited) ले आव २०७३/७४ को चौथो त्रैमासिकको एकीकृत वित्तीय विवरण प्रकाशित गरेको छ । साे वित्तीय विवरणअनुसार एनएमबि समूहले अघिल्लो आर्थिक वर्षभन्दा खुद मुनाफा ३९.५ प्रतिशतले वृद्धी गरी १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । सञ्चालन मुनाफा ६० प्रतिशतले वृद्धि गर्दै १ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । साे बैंककाे नाफाको मुख्य स्रोत गैरकोषमा आधारित आम्दानी र ट्रेजरी आम्दानी रहेको …
पुरा पढ्नुहॊस »प्रभु इन्स्योरेन्स २२ औं वर्षमा
काठमाडौं । प्रभु इन्स्योरेन्स स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । साे कम्पनीले २२ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको र सबै कम्पनीहरुमध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा कम्पनीको प्रगती बिवरण प्रस्तुत गर्नुहुंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सँधै पालना गर्दै …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकले नाफा २६ करोड
काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७३ /७४ को मा २६ करोड १८ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बैंकले एक वर्षमै ७२ दशमलव ३० प्रतिशतले नाफा बढाउन सफल भएको छ । वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा ४६ करोड …
पुरा पढ्नुहॊस »नविल बैंककाे नाफा ३ अर्ब ६२ कराेड
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो नाफा गत वर्षको तुलनामा ८० करोड १४ लाख रुपैयाँले बढेको हो । बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा ९ अर्ब ३ करोड रुपैयाँ रहेको छ …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकद्वारा भुकम्प पिडितलाई नगद वितरण कार्यक्रम
काठमाण्डौं । विश्व खाद्य कार्यक्रम (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भुकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको ग’म्दी, सल्यानकोट र मार्पाक गा.वि.स. मा श्रावण ६ देखि १३ गते सम्म आठ दिने नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।भुकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता …
पुरा पढ्नुहॊस »टुरिजम् डेभलपमेन्ट बैंकको करिब ९२ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक (Tourism Development Bank Ltd.) को हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।साे बैंकको ९१ लाख ९७ हजार ७१२ हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको बैंकले जानकारी दिएकाे छ ।
पुरा पढ्नुहॊस »खाना पकाउने ग्यासको मूल्य घट्यो
काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकको ६१ लाख कित्ता हकप्रद सेयर निष्कासन
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले १० कित्ता हुनेलाई ४ कित्ताको अनुपातमा सेयर निष्कासन गरेको हो । यो बैंकले हाल कायम रहेको १ अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपैयाँको चुक्ता पुँजी बढाउन उक्त सेयर निष्कासन गरेको हो । यही साउन १९ गतेसम्म सेयर लिएका सेयरधनीले मात्रै पाउने छन् । यसको सेयर आवेदन आगामी भदौ …
पुरा पढ्नुहॊस »