काठमाडौं । सिटिजन्स बैंक बचत खाताको ब्याजदर ६ प्रतिशत बनाएको छ । बैंकले दैनिक बचत खातामा ६ प्रतिशतको ब्याज मासिक रुपमा भुक्तानी गर्नेछ ।आर्थिक बर्षको अन्त्यमा राज्य कोषबाट बाहिरिएको रकम र नयाँ बजेटको कार्यान्वयनसँगै बजारमा तरलता बढेपछि निक्षेपको ब्याजदर घट्न थालेको हो ।
यॊ पनि हेर्नुहॊस
सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।
प्रतिकृया दिनुहॊस