माछापुच्छ्रे बैंककाे नयाँ बानेश्वरमा सरसफाई कार्यक्रम

काठमाडौं। माछापुच्छ्रे बैंक तथा तेस्राे आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ । माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर समापन भएको थियो । साे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

यस बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको Banking Software, Globus बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds