सिटिजन्स बैंकद्वारा भुकम्प पिडितलाई नगद वितरण कार्यक्रम

काठमाण्डौं । विश्व खाद्य कार्यक्रम  (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भुकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको ग’म्दी, सल्यानकोट र मार्पाक गा.वि.स. मा श्रावण ६ देखि १३ गते सम्म आठ दिने नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।भुकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पुर्वक संचालन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री