टुरिजम् डेभलपमेन्ट बैंकको करिब ९२ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक (Tourism Development Bank Ltd.) को हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।साे बैंकको ९१ लाख ९७ हजार ७१२ हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको बै‌ंकले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री