खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ ।   पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री