मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ ।आर्थिक वर्ष २०७५/७६ को नयाँ मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तिय अवस्था र चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्छ ।

बजेटले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएअनुरुप मौद्रिक नीतिले त्यसलाई सघाउने राष्ट्र बैंकको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री