काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018_7_11 Currency Buy Sell
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको कोटेश्वरमा
काठमाडौं ।मुक्तिनाथ विकास बैंकले काठमाडौँको कोटेश्वरमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । वरिष्ठ इतिहासविद् तथा लेखक डा. सत्यमोहन जोशीले उक्त शाखा कार्यालयको समुद्घाटन गरे । मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यकाभित्र कोटेश्वर लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा आई सकेका छन् भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको एकैपटक चार शाखाको उद्घाटन
काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ चार शाखाको उद्घाटन गरेको छ । बैंकले गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा, कनकाई नगरपालिका वडा नं ३, झापास्थित सुरुङ्गा शाखा, ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दियास्थित भुरीगाँउ शाखा र राप्ती गाउँपालिका वडा नं ५, दाङ्गमा स्थापित सिसहनिया शाखाको उद्घाटन गरेको हो । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले हाल २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं …
पुरा पढ्नुहॊस »जिराभावानीमा १ सय ५० परिवारलाई सुधारिएको चुलो वितरण
वीरगंज । पर्सा जिल्लाको जिराभावानी गाउँपालिकामा १ सय ५० गरिव तथा विपन्न वर्गका परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने र गरिव तथा विपन्न वर्गका परिवारलाई सहयोग पुर्याउने उद्देशले सोमबार आयोजित एक कार्यक्रम विच वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जिराभावानी गाउँपालिकाको वडा नं. ५ का १ सय ५० गरिव तथा विपन्न वर्गको परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो । जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतोको अगुवाईमा चुलो वितरण …
पुरा पढ्नुहॊस »जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन्
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको एकैपटक ६ नयाँ शाखा
काठमाडौं । सिद्धार्थ बैंकले एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा गरी एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको हो । यी शाखाहरुको सञ्चालन सँगै स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।
पुरा पढ्नुहॊस »सिटिजन लाइफले विद्यार्थीलाई बीमा एजेन्ट हुँदै विज्ञ बनाउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले विद्यार्थीसँग बीमा अभियान शुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम आन्तर्गत सिटिजन लाइफले बीमा सम्बन्धि जनचेतना अभिबृद्घि गराउने उद्देश्यका साथ विद्यार्थीसँग बीमा अभियान सुरु गरेको बताएको छ । भृकुटीमण्डमा एक कार्यक्रमका बीच सिटिजन लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा सिटिजन लाइफ इन्स्योरेन्स्का प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको संयुक्त रुपमा शुभारम्भ गरेका छन् । नेपालमा बीमाको जनचेतनाको मात्रा कम रहेको र …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकको शाखा मोरङ्गको खोर्सानेमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफनो नयाँ शाखा मोरङ्गको खोर्सानेमा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरे । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै …
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018_7_10 Currency Buy Sell
पुरा पढ्नुहॊस »