राष्ट्रिय वाणिज्य बैंकलेको एकैपटक चार शाखा

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकलेको एकैपटक चार  शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।   बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउँपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीबाट कारोबार सुरु गरेको हो  ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after