आर्थिक

सहयोगी विकास बैंकको नाफा बढ्यो

काठमाडाैं । सहयोगी विकास बैंकले आफ्नो नाफालाई उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफुलाई अग्रस्थानमा राख्नमा सफल भएको छ । अघिल्लो बर्षको सोही अवधिमा बैंकको घाटा १ करोड १ लाख ८६ हजार रुपैयाँ थियो । बैंकले यस बर्षको पहिलो त्रैमासमा २ करोड २ लाख ६१ हजार १२० रुपैयाँ नाफा गर्दै आफ्नो नाफालाई लक्षय …

पुरा पढ्नुहॊस »

तीन महिनामा प्रभु बैंकको खुद नाफा करिब ६० करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेकाे पहिलो त्रैयमास प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको हाे । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले २४ करोड ९६ हजार रुपैयाँले बढी खुद नाफा कमाएको हो । आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैयमासमा बैंकले ३४ करोड ८७ लाख रुपैयाँ मात्रै कमाएको थियो …

पुरा पढ्नुहॊस »

आइएमई लिमिटेड र समय रेष्टुरेन्टवीच सम्झौता

काठमाडौं । आइएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष पाउनुहुनेछ ।समय रेष्टुरेन्ट तथा बारका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा आधारित EMV महालक्ष्मी VISAडेबिट कार्ड सञ्चालनमा

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित  VISA  डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो । यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक Magnetic Stripe   प्रविधिका  VISA  डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बीच सम्झौता

काठमाडाैं ।नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक  बीच नयाँ जनशक्तिको लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट  भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नेपाल राष्ट्र बैंकले निकट भविष्यमा नयाँ जनशक्ति भर्नाको लागि माग गर्ने विज्ञापनमा …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखा मोरङ्गको लेटाङ्गमा

काठमाडौं । एनआईसी एशिया  बैंकको शाखा  मोरङको लेटाङ्ग नगरपालिका वडा नं ४मा संचालनमा आएको छ । उक्त शाखा  उदघाटन  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले  गरे । बैंकको मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा

काठमाडौं । कैलाश विकास बैंकले भिसा इन्टरनेशनलसँग सम्झौता गरी भिसा डेबिट तथा भिसा डलर कार्डको सेवा शुरु गरेको छ । उक्त कार्ड चिप बेसड प्रणालीमा आधारित भएकाले सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानी गर्न सजिलो हुनेछ । हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिसा नेटवर्क मार्फत जुनसुकै स्थानबाट कारोवार गर्न सकिने  बैंकले बताएको छ ।

पुरा पढ्नुहॊस »

मेगा बैंक र आइएमई डिजिटलबीच मोबाइलबाटै वित्तीय सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । मेगा बैंक र आइएमई ग्रुपद्धारा प्रवद्र्धित आइएमई डिजिटलबीच  सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त दुई संस्थाबीच सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता  पश्चात  मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले माग्यो ३९६ कर्मचारी, कुन प्रदेशमा कति?

काठमाडौं । नेपाल बैंक लिमिटेडले सालतै प्रदेशमा दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार लोकसेवा आयोगको सहमति अनुसार २०७५\७६ का लागि रिक्त दरबन्दी आह्वान गरेको जनाएको छ । बैंककाअनुसार सहायक प्रबन्धकमा खुला, महिलालगायत ७८ जनाको पद रिक्त रहेको जनाएको छ भने सहायक प्रबन्धक (आईटीमा) दुई जनाको दरखास्त आह्वान गरिएको छ । सहायक प्रबन्धकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने जनाइएको छ । बैंकले सहायक पदका लागि प्रदेश एकबाट ४१ जनाको दरखास्त आह्वान गरेको …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । ज्योति विकास बैंकको नाफा नाफा ४० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८१ लाख १९ हजार रुपैयाँले बढेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा नाफा ४० प्रतिशतले बढाउन सफल भएको छ । बैंकको नाफा ६ करोड ३३ लाख पुगेको छ । नाफा गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ रुपैयाँ रहेको छ । बैंकको …

पुरा पढ्नुहॊस »