एनआईसी एशिया बैंकको शाखा मोरङ्गको लेटाङ्गमा

काठमाडौं । एनआईसी एशिया  बैंकको शाखा  मोरङको लेटाङ्ग नगरपालिका वडा नं ४मा संचालनमा आएको छ । उक्त शाखा  उदघाटन  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले  गरे ।

बैंकको मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

काठमाडौँ । ह्वावे द्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता गत शुक्रवारबाट …

प्रतिकृया दिनुहॊस