कैलाश विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा

काठमाडौं । कैलाश विकास बैंकले भिसा इन्टरनेशनलसँग सम्झौता गरी भिसा डेबिट तथा भिसा डलर कार्डको सेवा शुरु गरेको छ । उक्त कार्ड चिप बेसड प्रणालीमा आधारित भएकाले सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानी गर्न सजिलो हुनेछ । हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिसा नेटवर्क मार्फत जुनसुकै स्थानबाट कारोवार गर्न सकिने  बैंकले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री