आर्थिक

लघुवित्त परियोजनामा चिनियाँ सहयोग

काठमाडाैं – नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ । सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था …

पुरा पढ्नुहॊस »

आइएमईको दशैंमा बीस लाख योजना सार्वजनिक,देश विदेशका सेवाग्राहीहरू सहभागी हुन सक्ने

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले …

पुरा पढ्नुहॊस »

एनएमबीसँग लोभिए लगानीकर्ता ! सेयर कारोबार सबैभन्दा बढी

काठमाडौं । एनएमबी बैंकले गत साता सबैभन्दा बढी सेयर कारोबार गरेको छ । एनएमबीसँग लोभिए लगानीकर्तापछि सेयर कारोबार बढेको हो । कारोबारसँगै बैंकको सेयर मूल्यमा पनि बढेको छ । गतसाता एनएमबीको १९ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा पनि एनएमबी नै अग्रस्थानमा छ । एनएमबीको ५ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको हो । बैंकको थप निष्कासन (एफपीओ)पछि …

पुरा पढ्नुहॊस »

पेट्रोल-डिजेलमा कोटा, बाइकलाई पाँच लिटरमात्रै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा सिष्टम ताेकेकाे छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको जानकारी दिएकाे छ । नेपाल आयल निगमले अाज पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्नका लागि पत्र पठाएकाे छ । निगमले दिएकाे जानकारी अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको …

पुरा पढ्नुहॊस »

पुवाखोला दोस्रो आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड लगानी गर्ने

इलाम। इलामको पुवाखोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । ५ मेगावाटको आयोजना पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको छ । आयोजनामा ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङाना र पिपल्सका अध्यक्ष वीरेन्द्र न्यौपानेले हस्ताक्षर गरे। कम्पनीले इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र माइपोखरी  वार्ड नं. ४ भई बग्ने पुवा खोलामा निर्माण गरिरहेको छ । ९० करोड रुपैयाँ लागत …

पुरा पढ्नुहॊस »

जानकी फाइनान्सको साधारणसभा असोज २९ मा

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ ।  उक्त सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिने छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंंकको साधारणसभा असाज २६ मा

काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।   गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले चुत्तापुँजीको ७ प्रतिशत  लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । यस्तै ८ प्रतिशत बराबरको  बोनस सेयर दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नख्खु, ललितपुरस्थित नेपाल मेडिसिटीबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शेयरधनिहरुलाई सहुलियत प्रदान गर्ने साेचले सम्झौता गरेको हो । साे सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउने वतार्इएकाे छ । साे सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का तथा नेपाल मेडिसिटीका महाप्रबन्धक …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणि भट्टराई

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त भएका छन् । चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । साेअवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी लगायतकाे उपस्थिति …

पुरा पढ्नुहॊस »
This will auto close after