आर्थिक

सुन तोलाको १२ सयले बढ्यो

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ सयले बढेको छ । शुक्रबार सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहीबार सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य भने तोलाको १३२० मा नै कारोबार भएको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर

काठमाडौँ । बिजबजार अनलाइन सपिङ्ग एपले, मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजारले आमाको मुख हेर्ने दिनलाई लक्षित गरी उक्त अफर ल्याएको हो । आफ्ना सन्तानहरूको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि ससाना खुसीहरूको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका …

पुरा पढ्नुहॊस »

सिवाइसी नेपालको आइपिओको बाँडफाँट

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख पाँच हजार ६३३ जनाले दुई करोड ४५ लाख २० हजार १४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये तीन हजार २७२ आवेदन …

पुरा पढ्नुहॊस »

एक हजार रुपैयाँले घट्याे सुनको मूल्य

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ। बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ। चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० …

पुरा पढ्नुहॊस »

दुई किलो सुनका गहनासहित पाँच लाख नगद चोरी

काठमाडाैं – बुटवलमा लाखौं रुपैयाँको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ६ विपी चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गरगहना , २३ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको हो । प्रहरी प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार हिजो राति पसल फोडेर सुनका गरगहना र नगद चोरी भएको हो । सञ्चालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग …

पुरा पढ्नुहॊस »

शेयर बजार : ५ दशमलव १७ अंकले बढ्यो नेप्से

बुधबार (आज) शेयर बजारमा सामान्य सुधार आएको छ। मंगलबार १५ दशमलव शून्य २ अंकले घटेको बजार आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा पुगेको छ। बुधबार २२८ वटा धितोपत्रको २८ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बुधबार १३ वटा समूहमध्ये ९ वटा समूहको …

पुरा पढ्नुहॊस »

डिशहोम फाईवरनेटको नयाँ अफर ६ सय ९९ रुपैयाँमा

काठमाडाै । डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुका लागि अहिले मात्र  ६ सय  ९९  रुपैयाँ प्रति महिना पर्ने ५० एमबीपीयसको ईन्टरनेट सहति डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । मासिक  ६ सय ९९ रुपैयाँ , त्रैमासिक २ हजार ०९७ रुपैयाँ, अर्ध वार्षिक ४ हजार १ सय ९४ रुपैयाँ र वार्षिक  ८ हजार ३ सय ८८ रुपैयाँ चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ(जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक …

पुरा पढ्नुहॊस »

डिशहोम फाईवरनेटको नयाँ अफर: ६९९ रूपैयाँमा ५० एमबिपिएसको इन्टरनेट प्याकेज

डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुका लागि रु ६९९ प्रतिमहिना पर्ने ५० एमबिपिएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ। मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन्। डिशहोम फाईवरनेट जडान गर्नका लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलरसँग सम्पर्क गर्न …

पुरा पढ्नुहॊस »

यस वर्ष हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति

यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन्। विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३८ आरोही समूहका …

पुरा पढ्नुहॊस »

शेयर बजार गिरावट कायमै, १५ दशमलव शून्य २ अंकले घट्यो नेप्से

मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार ३४ दशमलव ९५ अंकले घटेको बजार आज १५ दशमलव शून्य २ अंकले घटेर २ हजार ३७० दशमलव ९९ विन्दुमा झरेको हो । मंगलबार २२८ वटा धितोपत्रको ३४ लाख १९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार १३ वटा …

पुरा पढ्नुहॊस »