सुन तोलाको १२ सयले बढ्यो

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ सयले बढेको छ ।

शुक्रबार सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहीबार सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने तोलाको १३२० मा नै कारोबार भएको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस