आर्थिक

शेयर बजार : ३० दशमलव २९ अंकले घट्यो नेप्से

बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार झिनो अंकले वृद्धि भएको बजार बुधबार ३० दशमलव २९ अंकले घटेर २ हजार ५१४ दशमलव ६५ बिन्दुमा झरेको छ। बुधबार २२९ वटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बुधबार १३ वटा समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको …

पुरा पढ्नुहॊस »

नबिल इन्भेष्टमेण्टद्वारा धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम

धनगढी । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सूदुर पश्चिम प्रदेशको धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिन र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको वताएकाे …

पुरा पढ्नुहॊस »

सुनको मूल्य अहिलेसम्मकै उच्च, एक लाख पाँच हजार पाँच सय कायम

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। मंगलबार एक …

पुरा पढ्नुहॊस »

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनपछि क्यासिनोले ८७ करोड रोयल्टी बुझाए

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। हालसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए। मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता …

पुरा पढ्नुहॊस »

नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँट

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँट गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज साधारण शेयरको बाँडफाँट गरेको हो। कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरमा दरखास्त आह्वान गरेको थियो । बिक्री प्रबन्धकका अनुसार आईपिओमा कूल २५ लाख २७ हजार १०१ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य स्थिर, चाँदीकाे घट्याे

सुनको मूल्य मंगलबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमै कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ। चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले आफ्ना यात्रुलाई २५ सय किताब बाँड्दै

काठमाडाैँ । बुद्ध एयरमार्फत यात्रा गर्नेलाई आज २५ सय किताब वितरण गरिँदैछ । बुद्ध एयरले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरमार्फत यात्रा गर्नेलाई २५ सय किताब वितरण गर्ने भएको हाे । सांग्रिला पुस्तकसँगको सहकार्यमा विभिन्न विधामा महिला लेखकले लेखेको किताब बाँड्न लागेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । पुस्तक काठमाडौँभन्दा बाहिरी एयरपोर्टबाट आउने यात्रुको लागि नभएको पनि कर्णले स्पष्ट पारे । काठमाडौँ …

पुरा पढ्नुहॊस »

सगरमाथा नेपाल लेखिएको सिक्का भोलिदेखि प्रचलनमा आउने

काठमाडौँ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का भोलिदेखि प्रचलनमा ल्याइने भएको हो । सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ ।

पुरा पढ्नुहॊस »

थप इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम

काठमाडाैँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ । युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको मूल्य बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव …

पुरा पढ्नुहॊस »

बुढानिलकण्ठमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम

नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तीगौडा, बुढानिलकण्ठमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । आइतबारदेखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सिएम ट्रेडिङ्ग अन्तर्गत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ। सोरुम उद्घाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागरनारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सिएम ट्रेडिङ्गका तर्फबाट गोपालमान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाको …

पुरा पढ्नुहॊस »