आर्थिक

खानेपानी र ऊर्जासम्बन्धी कार्यशाला हुने

काठमाडौं । नेपालमा पनि ऊर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै प्रविधिमार्फत् थप परिस्कृत गर्न एक कार्यशाला आयोजना हुने भएको छ । शहरी सेवाका चुनौतीलाई ध्यानमा राख्दै जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घाम पावरको सहकार्यमा नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण विषयक कार्यशाला माघ २४ गते आयोजना हुने भएको हो । विगत केही दशकमा नेपालमा पनि तीव्र शहरीकरणको अनुभव गरिरहका बेला यसका नकारात्मक प्रभावका रूपमा खानेपानी र ऊर्जा जस्ता …

पुरा पढ्नुहॊस »

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा माघ २४ देखि २९ सम्म हुने क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । काटमाडौंको भृकुटीमण्डपमा हुने २८औँ संस्करणको क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको क्यानले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । क्यान इन्फोटेकको टाइटल …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ । रातो आलु २५ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा …

पुरा पढ्नुहॊस »

तोलामा ११ सयले घट्यो सुनको मूल्य

काठमाडाैँ । हिजो भाउ बढेर अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै अस्थिर छ। पछिल्लो अवस्थालाई हेर्दा भने भाउ बढ्न सक्ने अनुमान रहेको महासङ्घले जनाएकाे छ । …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २५ पैसा र बिक्री दर १३० रुपैयाँ ८५ पैसा तोकेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १४२ रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ …

पुरा पढ्नुहॊस »

माया खोला हाइड्रोपावरको आईपीओ आजबाट विक्री खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये १० लाख कित्ता सेयर …

पुरा पढ्नुहॊस »

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ …

पुरा पढ्नुहॊस »

होटल, रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज

काठमाडौँ । होटल, रेस्टुरेन्ट तथा अरु सेवा प्रदायकले लिने गरेको सेवा शुल्कलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सेवा शुल्क लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेपछि सेवा शुल्क अमान्य घोषित भएको हो । सर्वोच्चले सेवा शुल्कको व्यवस्था तत्कालै हटाउन परमादेश समेत जारी गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र न्यायाधीश …

पुरा पढ्नुहॊस »

निजी क्षेत्रका हरेक अजेण्डामा महासंघको सदैव साथ रहनेछ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन् । इटहरी उद्योग वाणिज्य संघको २३औं र २४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको अजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला/नगर उद्योग व्यवसायी संघहरुसँग महासंघ साथसाथै रहने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदैछु। म यहाँहरुसँग …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा सञ्चिती १२ खर्ब ९२ अर्ब, ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर अर्थात १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको छ । गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ …

पुरा पढ्नुहॊस »