आर्थिक

आइएमई पेको मन्थ अफ लभ अफर, के-के छन् सुविधा ?

काठमाडौँ । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ । भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यही फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहनेछ । यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ कृषि कम्पनीद्वारा पाँच महिनामा ७ करोडको व्यापार

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ७ करोड रुपैयाँको व्यापार गरेको छ । मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी लगानी रहेको कम्पनीले सन् २०२३ को पाँच महिनाको अवधिमा ७ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२२ मा १९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । मुक्तिनाथ …

पुरा पढ्नुहॊस »

फाइभजी परीक्षण गर्दै नेपाल टेलिकम, बबरमहल र सुन्धारा क्षेत्रबाट सुरु हुँदै

काठमाडाैं । नेपाल टेलिकमले काठमाडौंको विभिन्न स्थानबाट फाइबजी परीक्षण सुरु गर्ने भएको छ । नेपाल टेलिकमको वार्षिक उत्सवको अवसरमा कम्पनीले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाँचौँ पुस्ताको इन्टरनेटको परीक्षण गर्ने भएकाे हाे । टेलिकमले २०२३ बाट फाइभजी परीक्षण गर्ने भने पनि गर्नसकेको थिएन । सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा फाइभजी परीक्षण उद्घाटन हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । ‘हामीले तत्कालको लागि काठमाडौंको बबरमहल र सुन्धारामा इक्विपमेन्ट …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन …

पुरा पढ्नुहॊस »

यूएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिट्ठा

काठमाडौँ । कतारमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिट्ठा जितेका छन् । कतारमा रहँदै आएका नेपाली रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका हुन् । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए । उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित …

पुरा पढ्नुहॊस »

भिभो स्मार्टफोनको मूल्य घट्यो

काठमाडौँ । भिभो ब्रान्डले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरु – भी२३ई (१२८ जीवी र २५६ जीवी), वाई ५३ एस, वाई २० एस, र वाई १५ सी को मूल्य भारी मात्राले घटाएको छ । यो नयाँ मूल्य १ फेब्रुअरीदेखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू कम्पनीले जनाएको छ । भिभो नेपालका सीईओ माइकलले भने,  ‘भिभोमा, हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगले सरकारलाई तीन अर्ब फिर्ता पठाउने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब फिर्ता हुने बताएका छन् । गत मंसिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जनाए । उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए …

पुरा पढ्नुहॊस »

दुई लाखभन्दा बढी मूल्य पर्ने नयाँ सामसुङ स्मार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्टफोन

काठमाडौं । सामसुङले ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ ल्याएको छ । कम्पनीले नयाँ फोनको नेपालमा पनि प्रि-अर्डर खुला गरेको छ । कम्पनीका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङले हाम्रो नयाँ ग्यालेक्सी एस २३ सिरिज साथमा नयाँ मापदण्ड र बारहरू सेट गर्दैछ, ग्यालेक्सी एस २३ आफ्नो हातमा प्राप्त गर्न इच्छुक उपभोक्ताले आज नै प्रि-अर्डर गर्न सक्नुहुनेछ र साथमा अमेजिङ प्रि-अर्डर अफर पनि …

पुरा पढ्नुहॊस »

इन्फ्रास्ट्रक्चर्सद्वारा मेवा डेभलपर्समा लगानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा लगानी गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रवद्र्धित कम्पनी हो । मेवा डेभलपर्सले हाल ताप्लेजुङमा ७३.५० मेगावाट मध्य मेवा जलविद्युत् र ९.३० मेगावाट शिवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एनआइआइएफबाट प्राप्त रकम कम्पनीले विकास गरेका दुई पिआरओआर प्रकारका जलविद्युत् आयोजना कार्यान्वयनमा प्रयोग गरिने मेवा डेभलपर्सका प्रबन्ध निर्देशक भानु …

पुरा पढ्नुहॊस »

सुमेरु सेक्युरिटी र आइएएफएसबीच सहकार्य

काठमाडौं । सुमेरु सेक्युरिटिज र आइएएफएसबीच सहकार्यका लागि सम्झौता भएको छ । बजारमा स्टक ब्रोकर नम्बर ३९ ले परिचित सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल र आइएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्तालाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गर्नुभएको हो । सो अवसरमा सुमेरु सेक्युरिटिजका सञ्चालक अग्रवालले प्रशिक्षण कार्यक्रमले लगानीकर्ताको लगानी सचेतनामा सहयोग पुर्‍याउने बताउनुभयो । आइएएफएसले …

पुरा पढ्नुहॊस »