दुई लाखभन्दा बढी मूल्य पर्ने नयाँ सामसुङ स्मार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्टफोन

काठमाडौं । सामसुङले ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ ल्याएको छ । कम्पनीले नयाँ फोनको नेपालमा पनि प्रि-अर्डर खुला गरेको छ ।

कम्पनीका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङले हाम्रो नयाँ ग्यालेक्सी एस २३ सिरिज साथमा नयाँ मापदण्ड र बारहरू सेट गर्दैछ, ग्यालेक्सी एस २३ आफ्नो हातमा प्राप्त गर्न इच्छुक उपभोक्ताले आज नै प्रि-अर्डर गर्न सक्नुहुनेछ र साथमा अमेजिङ प्रि-अर्डर अफर पनि छनोट गर्न सक्नुहुनेछ ।’

प्रि-अर्डर अफर फेबु्रअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एस २३ का विभिन्न भेरियण्टको मूल्य एक लाख २८ हजारदेखि दुई लाख १० हजार रुपैयाँसम्म रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य अघिल्लो …

प्रतिकृया दिनुहॊस