रश्मी

प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डक्टर रामजी गौतमले हस्ताक्षर गरेका छन् । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समक्षदारी पत्रमा सम्झौता भएको हो । सम्झौता अनुसार …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले  ई–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको  छ । सो सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्। अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको  कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मान गर्न पाउने भएका छन्।

पुरा पढ्नुहॊस »

श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने

सुनसरी। श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ । नर्भिक इन्टरनेसनल हस्पिटल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्द रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने भएका हुन्।अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवासमेत उपलब्ध गराउनेछ। अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउन्डेसनले जुटाउने जनाइएको छ  । करिब ८ हजार …

पुरा पढ्नुहॊस »

मेगा बैंकको ‘मेगा म्युचुअल फन्ड–१’ लाई निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ लाई निष्कासन अनुमति दिएको छ। मेगा म्युचुअल फन्ड–१को  योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक मेगा बैंकका  लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ। यसको …

पुरा पढ्नुहॊस »

जगंली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

सुनसरी। सुनसरीको  कोशी गाऊपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । बिहीबार बिहान आफ्नै  खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको  जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको हो  । घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको जनाइएको छ  ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकले खोल्यो २ वटा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । सनराइज बैंकले थप २ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेकाे छ । बैंकले सुदुरपश्चिम प्रदेश, कैलालीको खानीडाँडामा र बाग्मती प्रदेश, नुवाकोटको गौरीबेशीमा क्रमशः ८४औं र ८३औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । यससँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८४ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी खानीडाँडाको स्थानीय व्यवसायी कविता जिशी भाट र गौरीबेशीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । शाखारहित बैंकिङ्गबाट निक्षेप …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकको शाखा कञ्चनपुरको कलकत्तामा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १०० औँ शाखाको रुपमा कञ्जनपुर जिल्लामा शाखा विस्तार गरेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ काे कलकत्तामा  सो शाखा     सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत …

पुरा पढ्नुहॊस »

आजदेखि साहस उर्जाकाे आईपीओ खुला

साहस उर्जाले  आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ। आईपीओमा ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, …

पुरा पढ्नुहॊस »

इसेवाले ल्यायो ‘शिक्षित युवा, संवृद्ध भविष्य’ योजना,

इसेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ। योजनामा ५०० भन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन्। यो योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ। छात्रवृति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ। विद्यार्थीले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेसनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्डबुद्ध सेकेन्डरी स्कुलमा छात्रवृति प्राप्त …

पुरा पढ्नुहॊस »

अाज थप ३ हजार २६०जनामा काेराेना संक्रमण

काठमाडाै ।बिहीबार नेपालमा थप  ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार  ३ हजार  २६०जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३२ जनाको मृत्यु भएको छ भने  २२९४ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०४   प्रतिशत रहेका छ । आज १५ हजार ४६२ नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »