अाज थप ३ हजार २६०जनामा काेराेना संक्रमण

काठमाडाै ।बिहीबार नेपालमा थप  ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार  ३ हजार  २६०जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३२ जनाको मृत्यु भएको छ भने  २२९४ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०४   प्रतिशत रहेका छ । आज १५ हजार ४६२ नमुना  परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after