रश्मी

बजाजको दशैँ अफर, ३ पटक खुसीको डोज

काठमाडौं ।बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले,, किन्ने बेला  किनी सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद, खरीदको दौरानमा १ लाखसम्म र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । यस अफर …

पुरा पढ्नुहॊस »

बाइडन: अफगानिस्तानको उद्धार कार्य ‘जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ’

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको बताएका छन्। उनले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताए। तर उनले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन्। साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी दिए। …

पुरा पढ्नुहॊस »

तेह्रथुम पावर कम्पनीको आइपिओ खुल्यो

तेह्रथुम पावर कम्पनीले  आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन …

पुरा पढ्नुहॊस »

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

डिलाशैनी गाउँपालिकामा एक महिलाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ । माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई …

पुरा पढ्नुहॊस »

काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ । क्रियाशील सदस्यता छानबिन गरी अन्तिम प्रतिवेदन पेस गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक …

पुरा पढ्नुहॊस »

नेकपा एमालेको महाधिवेशन मंसिर १० देखि

काठमाडौं। नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् । विधान अधिवेशन असोज ४, ५ र ६ गते निर्णय गरेको छ ।  नेपाल पक्ष भनेर चिनिएपछि  स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो । बैठकले पार्टी …

पुरा पढ्नुहॊस »

बैंक तथा वित्तीय संस्थाले असारसम्म सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सिसिडी रेसियो खारेज गर्दै सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको थियो तर नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई ‘कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले क्रमिक रुपमा घटाई २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम …

पुरा पढ्नुहॊस »

मौसम :देशभर सामान्य देखि पूर्ण बदली रही मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

बुधबार दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमाती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ । बिहीबार दिउँसो: देशभर सामान्य देखि पूर्ण …

पुरा पढ्नुहॊस »

थप २ हजार ५२५ जनामा कोरोना संक्रमण,३५ जनाको मृत्यु

काठमाडाै । मगलबार   नेपालमा थप  २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगलबार २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३५ जनाको मृत्यु भएको छ भने  २०८६जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १४ हजार ८१० नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस र ट्यापट्याप सेन्ड युकेबीच सम्झौतामा

काठमाडाैं । ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । उक्त काराेबार सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फेयले हस्ताक्षर गरेका छन् । याेसँगैं युकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । उक्त पैसा नेपालमा सिटी एक्सप्रेससँंग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै …

पुरा पढ्नुहॊस »