थप २ हजार ५२५ जनामा कोरोना संक्रमण,३५ जनाको मृत्यु

काठमाडाै । मगलबार   नेपालमा थप  २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगलबार २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३५ जनाको मृत्यु भएको छ भने  २०८६जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १४ हजार ८१० नमुना परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् …

प्रतिकृया दिनुहॊस