रश्मी

थप १ हजार ८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडाै । सोमबार  नेपालमा थप १  हजार ८९७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २०  जनाको मृत्यु भएको छ भने १७४३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १५ हजार ९७९ नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा क्यासब्याक

काठमाडाैं । इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै यस याेजनाकाे बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यस योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएकाे छ ।

पुरा पढ्नुहॊस »

तालिवानद्वारा पञ्जशिर प्रान्त कब्जा गरेको दाबी

तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ। राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ। “यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ,” तालिबानका एक प्रवक्ताले भने। तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) ले तालिबानको दाबीको खण्डन गरेको छ। यो सत्य हैन। तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएका …

पुरा पढ्नुहॊस »

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ। यसकासाथै क्लियरेन्स मोडेलमा विशेष छुटको …

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक १६१ दशमलव ९४ अङ्कले बढ्यो

काठमाण्डाै । सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६१ दशमलव ९४ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से १६१ दशमलव ९४   अङ्कले बढेर २  हजार ९८० दशमलव ७९    बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २२४   कम्पनीका १  करोड ७८  लाख ६८   हजार १६६ कित्ता शेयर ९   अर्ब ८२    करोड ६२ लाख  २२ हजार ८०६     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

ब्राउन सुगर सहित झापाबाट एक जना पक्राउ

झापा ।झापाको  अर्जुनधारा नगरपालिका ९ खरवन्दी बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । आइतबार दिउसो  लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि   थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।

पुरा पढ्नुहॊस »

दाजुको हत्या अभियोगमा भाई पक्राउ

झापा । झापामा आफ्नै दाजुको हत्या गरि फरार रहेका  कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान कचनकवल गाउपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ मा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्था फेला परेका थिए  उनको  हत्याको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दाजुको …

पुरा पढ्नुहॊस »

ट्याक्टरले किचिरे सहचालकको मृत्यु

पाँचथर ।पाँचथर मिक्लाजुङ गाउपालिका – २ मा  ट्याक्टरले किचेर  सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन । लसुने खोलाबाट ढुंगा लोड गरी आउदै प्रदेश नम्वर १-०१-००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविशेक ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएका उनको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको  प्रहरीले जनाएको छ।  

पुरा पढ्नुहॊस »

नबिल बैंकले, ल्यायो ‘नबिल डिजी वर्कस्पेस

काठमाडाैं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । बैंककाे अनुसार यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घाट्न गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए। सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार …

पुरा पढ्नुहॊस »

एनएमबि सरल बचत फण्ड मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गत भदौ १७ गतेदेखि सार्वजनिक निष्कासन आएको एनएमबि सरल बचत फण्ड ई को इकाई खरिदका लागि आवेदन दिने म्याद  आज अन्तिम रहेको छ । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस फण्डले १० करोड इकाई विक्री खुल्ला गरेको छ । इकाई खरिदका लागि न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सदस्य बैंक …

पुरा पढ्नुहॊस »
This will auto close after