काठमाण्डाै । सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६१ दशमलव ९४ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से १६१ दशमलव ९४ अङ्कले बढेर २ हजार ९८० दशमलव ७९ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल २२४ कम्पनीका १ करोड ७८ लाख ६८ हजार १६६ कित्ता शेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




