एनएमबि सरल बचत फण्ड मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गत भदौ १७ गतेदेखि सार्वजनिक निष्कासन आएको एनएमबि सरल बचत फण्ड ई को इकाई खरिदका लागि आवेदन दिने म्याद  आज अन्तिम रहेको छ । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस फण्डले १० करोड इकाई विक्री खुल्ला गरेको छ ।

इकाई खरिदका लागि न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि यो इकाई खरिदको लागि आवेदन दिन सकिनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस